प्रदेश नं १ का सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले विगत नौ वर्षदेखि बिरामी परी थला परेका एक वृद्धको आज उद्धार गरी उपचारको व्यवस्थापन गरेकी छिन् ।
उनले आर्थिक अवस्था कमजोर रही बिरामी परेका भोजपुरको षडानन्द नगरपालिका–४ का ७० वर्षीय रामबहादुर राईको उद्धार गरी उपचारका लागि विराटनरस्थित मानवसेवा आश्रममा ल्याएकी हुन् ।
ख
वृद्ध राईको एक मात्र सन्तान छोरा मानसिक रोगी भएका कारण उपचार र पालनपोषणमा समस्या भएपछि दुवै जनालाई उद्धार गरी विराटनगर ल्याइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया