काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलको ‘ड्र’ सार्वजनिक भएको छ । बिहीवार युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको ‘ड्र’ अनुसार दोस्रो सेमिफाइनल खेलमा बेल्जियम र फ्रान्स भिड्ने छन् । दोस्रो सेमिफाइनल खेल अक्टोबर ७ मा टुरिनमा हुनेछ ।
फाइनल खेल अक्टोबर १० मा मिलानमा हुनेछ । त्यहिँ दिन तेस्रो स्थानको लागि समेत प्रतिस्पर्धा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया