काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलको सेमिफाइनलको ‘ड्र’ सार्वजनिक भएको छ । बिहीवार युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले सेमिफाइनल ‘ड्र’ सार्वजनिक गरेको हो ।
सार्वजनिक भएको ‘ड्र’ अनुसार पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । पहिलो सेमिफाइनल मिलानमा २०२१ को अक्टोबर ६ मा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया