काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) शीतलनिवास पुगेका छन् ।
पछिल्लो समय पार्टीभित्र बढीरहेको विवादकाबीच प्रचण्ड भण्डारीलाई भेट्न आज साँझ शीतलनिवास पुगेका हुन् ।
आज मध्यान्ह मात्रै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली शीतलनिवास पुगेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया