डाक्टर गोविन्द केसी कोरोना संक्रमण मुक्त

काठमाडौं । डाक्टर गोविन्द केसी कोरोना संक्रमण मुक्त भएका छन् । उनी कोरोना संक्रमण भएको २१ औँ दिनमा संक्रमणमुक्त भएका हुन् ।

कोरोना संक्रमण पछि त्रिवि शिक्षण अस्पतालमा रहेका उनको पछिल्लो रिपोर्ट नेगेटिभ आएसँगै अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?