प्राचीन ड्रेसमा मोडलको हट फोटोशूट, फोटोग्राफर पक्राउ

काठमाडौं । मिश्रको पुलिसले हुसेन मोहम्मद नामका फोटोग्राफरलाई पक्राउ गरेको छ ।

सलमा एल-शीमी

उनीमाथि जोजर पिरामिडम नामको पुरातात्विक स्थलमा प्राचीन ड्रेस लगाएर मोडलको तस्वीर खिचेको आरोप लागेको छ ।

सलमा एल-शीमी

यी तस्वीरमा फिरौन स्टाइलका प्राचीन ड्रेस लगाइएको थियो । र लोकेशन तथा ड्रेसलाई लिएर प्रशासनले आपत्ति जनाएको थियो ।

सलमा एल-शीमी सलमा एल-शीमी

यो स्थानको नाम सक्कारा नेक्रोपोलिश हो । यो तस्वीर मिश्रकी मोडल सलमा एल शीमीले शेयर गरेकी थिइन् ।

सलमा एल-शीमी सलमा एल-शीमी

सलमा एल-शीमी

सलमा एल-शीमी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?