फाइजरको भ्याक्सीन कति समयसम्म सुरक्षित ?

काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ ।

कोरोना भाइरस फैलिएको १ वर्ष पुग्नै लाग्दा भाइरस मार्ने औषधि पनि आएको छ । बुधवार अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोएनटेकको संयुक्त कोरोना भ्याक्सीन इमर्जेन्सी प्रयोगका लागि बेलायतले अनुमति दिएको छ ।

साथै तीन वटा ट्रायल पूरा गरेपछि प्रयोगको अनुमति दिने बेलायत पहिलो देश बनेको छ । यो भ्याक्सीनले कति समयसम्मका लागि सुरक्षा दिन्छ भन्ने कुरा एक वर्ष पछि मात्रै पत्ता लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?