माल्दिभ्समा हिना खानको बोल्ड अवतार !

काठमाडौं । बलिउड अभिनेत्री हिना खान अहिले माल्दिभ्समा रोमान्स गरिरहेकी छन् ।

हिना खान हिना खान

माल्दिभ्सबाट उनी आफ्ना सुन्दर तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् । उनका हट तस्वीरले अहिले सोसल मिडिया तातेको छ ।

हिना खान

उनले हालै मात्र बिकनीमा फोटो शूट गराएकी छन् । जुन फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेका छन् ।

हिना खान

हिना खान

हिना खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?