काठमाडौं । भारतीय नेवी चीफ एडमिरल करमबीर सिंह्ले हिन्द महासागरमा चीनका तीन वटा वारशीप तैनाथ रहेको बताएका छन् ।
नेवी डे (४ डिसेम्बर) को अवसर भन्दा पहिला प्रेस कन्फ्रेन्समा बोल्दै उनले यस्तो बताएका हुन् । तर भारत त्यसको लागि तयारीमा रहेको पनि उनले बताएका छन् ।
भारतीय नौसेना जुनकुनै बेला पनि तयारी अवस्थामा रहेको बताउँदै उनले भने, ‘कोरोनाको संक्रमण भईरहेको छ, चीनले एलएसीमा कन्ट्रोल कायम गर्न खोज्दैछ, तर हामी त्यसको जवाफ दिन तयार छौँ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया