काठमाडौं । नुवाकोटमा भारतीय अनुदान सहायता अन्तर्गत १४ वटा आवास गृहहरुको शिलान्यास कार्यक्रम सम्पन्न भएको छ ।
आवास निर्माणको लागि जारी भारतीय अनुदान सहायता अन्तर्गत नुवाकोटको साततल्लेमा १४ वटा घरहरूको निर्माणका लागि आयोजित शिलान्यास कार्यक्रम भएको हो ।
कार्यक्रममा मिशन उप-प्रमुख नामग्या खम्पा सहभागी भएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?









प्रतिक्रिया