रजनीकान्तको पोलिटिक्समा इन्ट्री, ३१ डिसेम्बरमा पार्टीको घोषणा

काठमाडौं । साउथ सुपर स्टार रजनीकान्त (६९) ले राजनीतिमा इन्ट्री मारेका छन् । उनी आफ्नो नयाँ पार्टी बनाउँदै छन् ।

उनले नयाँ पार्टीको घोषणा ३१ डिसेम्बरमा गर्ने भएका छन् ।

उनले बिहीवार पार्टीको औपचारिक घोषणा ३१ डिसेम्बरमा गर्ने बताएका हुन् । उनी गत ६ महिना यता राजनीतिमा सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?