दिउँसो ४ बजे मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौं । आज मन्त्रिपरिषद्को नियमित बैठक बस्ने भएको छ ।

प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा दिउँसो ४ बजेका लागि बैठक बोलाइएको हो ।

हरेक हप्ता सोमवार र बिहीवार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ । सोहि अनुरुप आज प्रधानमन्त्री निबास बालुवाटारमा बैठक बस्ने तय भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?