बलिउड ड्रग्स केस : भारती-हर्षको अनुसन्धान गरेका दुई एनसीबी अधिकारी सस्पेन्ड

काठमाडौं । ड्रग्स केसमा नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले आफ्नै दुई अफिसरलाई सस्पेन्ड गरेको छ ।

ड्रग्स केस में भारती को मिल चुकी है बेल (फाइल)

उनीहरुले बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर करिश्मा र भारती सिंह र उनका श्रीमान हर्षको अनुसन्धानमा सन्देहास्पद भूमिका रहेकोले सस्पेन्ड गरेको बताइएको छ ।

त्यो बाहेक एनसीबीका वकीलको रोलको पनि अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?