पुरुष च्याम्पियन्स लिग खेलाउदै स्टेफनी फ्रापर्टले रचिन् इतिहास

काठमाडौं । स्टेफनी फ्रापर्ट पुरुषको च्याम्पियन्स लिग खेलाउने पहिलो महिला रेफ्री बनेकी छिन् ।

च्याम्पियन्स लिग अन्तर्गत बुधवार राति भएको युभेन्टस र डाइनामो किभबीचको खेलमा रेफ्रीको भुमिका निभाउदै स्टेफनीले इतिहास रचेकी हुन् ।

Frappart makes refereeing history as Ronaldo scores 750th career goal - CGTN

युभेन्टसको मैदानमा भएको उक्त खेल घरेलु टोलीले ३-० ले जित हात पारेको थियो ।

Frappart makes refereeing history as Juventus beat Dynamo Kyiv | theScore.com

३६ वर्षीया स्टेफनी यूईएफएको पुरुष फुटबलको मुख्य प्रतियोगिता खेलाउने पहिलो महिला रेफ्री समेत हुन् ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?