इटालीकी १०१ वर्षीया महिलाले तेश्रो पटक पनि जितिन् कोरोना

काठमाडौं । कोरोना महामारीको प्रकोपले अहिले सारा विश्व नै व्याप्त छ । १४ लाख ४ लाख ८९ हजार भन्दा धेरैको मृत्यु भईसकेको छ भने ६ करोड ४३ लाख २० हजार भन्दा धेरै संक्रमित बनेका छन् ।

यसैबीच इटालीकी १०१ वर्षीया वृद्धाले तेश्रो पटक कोरोनालाई पराजित गरेकी छन् । उनले तीन पटक कोरोना संक्रमित भएर पनि कोरोनालाई परास्त गरेकी छन् । उनले स्पेनिश फ्लूलाई पनि हराएकी थिइन् ।

साथै उनी द्वितीय विश्वयुद्धबाट पनि बच्न सफल भएकी थिइन् । उनी सबैभन्दा पहिला फेब्रुअरीमा संक्रमित भएकी थिइन् । उनको जुलाईमा १०१ औँ जन्मदिन परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?