यूईएफए च्याम्पियन्स लिग : बार्सिलोना र एफटिसी भिड्दै

काठमाडौं । यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज राति बार्सिलोना र एफटिसी भिड्दै छन् । एफटिसीको मैदानमा हुने बार्सिलोना र किभबीचको खेल नेपाली समय अनुसार राति १:४५ बजे शुरु हुनेछ ।

Népszava | Mindent megpróbált az FTC, de simán nyert a Barcelona

समूह जी मा रहेको बार्सिलोना ४ खेलमा १२ अंकसहित शीर्ष स्थानमा रहेको छ ।बार्सिलोना नकआउट चरणमा प्रवेश गरिसकेको छ ।

एफटिसी १ अंक जोडेर पुछारमा रहेको छ ।

  • एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?