लकडाउनमा सेक्स पार्टी गर्दा समातिए यूरोपका सांसद, दिए राजीनामा

काठमाडौं । हंगेरीका यूरोपियन सांसद जोसेफ जाजेर बेल्जियमलाई राजधानी ब्रुसेल्समा सेक्स पार्टी गर्दैगर्दा समातिएका छन् ।

जोसेफ जाजेर

द टाइम्स यूकेको रिपोर्टका अनुसार पुलिसले उनलाई गिरफ्तार गरेको छ । कोरोना गाइडलाइन्सको उल्लंघन गरेको कारण पुलिसले छापा मारको थियो ।

जोसेफ जाजेर

जोसेफले यो घटना पछि पर्सनल कारण बताउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् ।

प्रतीकात्मक तस्वीर

५९ वर्षका जोसेफ हंगरीका प्रधानमन्त्री ओर्बनको दक्षिणपन्थी फिडेज पार्टीका फाउन्डिङ मेम्बर हुन् ।

जोसेफ जाजेर

रिपोर्टका अनुसार पुलिसले यस पार्टी छापा मार्दा उनी पहिलो फ्लोरको भर्याङबाट दौडिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?