क्रिसमसको दिन विवाह गर्दै गौहर खान

काठमाडौं । बिग बोस फेम गौहर खान र इस्माइल दरबारका छोरा जैद दरबारको विवाहको मिति तय भएको छ ।

उनीहरु २५ डिसेम्बरमा विवाह गर्दैछन् । यसको जानकारी गौहरुले दिएकी छन् । उनले विवाहको मितिसँगै फोटो पनि शेयर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?