बलिउड अभिनेता सन्नी देओललाई कोरोना संक्रमण

काठमाडौं । भाजपा सांसद तथा बलिउड अभिनेता सन्नी देओललाई कोरोना संक्रमण भएको छ ।

खोकी र ज्वरोको लक्षण देखिएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ नतिजा आएको उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?