काठमाडौं । भारत र अष्ट्रेलियाको बीचमा भईरहेको वन डे सीरीजको तेश्रो र अन्तिम म्याच म्यानबेरामा भईरहेको छ ।
इण्डियाले टस जितेर ब्याटिङ गरेकोमा हालसम्म ५ विकेटको क्षतिमा १५३ रन बनाएको छ । भारतका लागि लोकेश राहुल ५, श्रेयस अय्यर १९ शुभमन गिलले ३३ र शिखर धवनले १६ रन बनाए ।
त्यस्तै कप्तान विराट कोहलीले ६३ रन बनाए । विराट कोहलीले वन डेमा आफ्नो ६० औँ अर्धशतक बनाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया