कोहलीले तोडे सचिनको रेकर्ड

काठमाडौं । अष्ट्रेलियाविरुद्धको तेश्रो वन डे सीरीजमा भारतीय क्रिकेट टीमका कप्तान विराट कोहलीले आफ्नो रेकर्ड बनाएका छन् ।

बुधवार भईरहेको खेलमा म्याचमा २३ रन बानाउँदै उनले सबैभन्दा छिटो १२ हजार रन बनाउने रेकर्ड कायम गरेका हुन् ।

उनले सच्चिनतेन्दुलकरको रेकर्ड तोडेका छन् । सचिनले १२ हजार रन बनाउनको लागि ३०९ म्याच खेलेका थिए ।

त्यस्तै कोहलीले ५८ म्याच अगाडि नै त्यो रेकर्ड तोडेका हुन् । यो भन्दा पहिला कोहलीले सबैभन्दा छिटो १० हजार रन बनाउने रेकर्ड पनि तोडेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?