ट्रम्पलाई ट्वीटरमा झट्का : चुनाव हारेपछि घटे एक लाख फलोअर्स

काठमाडौं । अमेरिकी राष्ट्रपतिय चुनावको परिणामलाई लिएर हालसम्म पनि कोलाहल जारी छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस छोड्ने भने पनिहार मान्न अझै तयार भएका छैनन् ।

यसैबीच राष्ट्रपतिको चुनावमा पराजित भएपछि डोनाल्ड ट्रम्पको ट्वीटका एक लाख फलोअर्सको संख्या घटेको छ ।

त्यस्तै बाइडेनको ट्वीटरमा फलोअर्सको संख्या बढीरहेको छ । ट्रम्पको भाषण र सार्वजनिक टिप्पणीका कारण २०१५ बाटै फलोअर्स घटीरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?