काठमाडौं । चर्चित सिंगर उदित नारायण झाका छोरा आदित्य नारायण आज जुहू (मुम्बई) स्थित इस्कोन मन्दिरमा प्रेमीका श्वेता अग्रवालसँग विवाह भईरहेको छ ।

उनको विवाहको फोटो सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ ।

एक भिडियोमा सोसल मिडियामा भाइरुल बनिरहेको छ । जसमा उनका पिता उदित नारायण मस्त नाचिरहेको देख्न सकिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया