प्रियंका चोपडा र निक जोनसको विवाहको २ वर्ष पूरा

काठमाडौं । अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको विवाह भएको दोश्रो वर्ष पूरा भएको छ ।

उनीहरुलाई यस अवसरमा धेरैले सोसल मिडिया मार्फत् शुभकामना दिएका छन् ।

दोस्त संग प्रियंका चोपड़ा और निक जोनस

प्रियंकाले २ वर्ष पहिला आजकै दिन हलिउड गायक निक जोनससँग् विवाह गरेकी थिइन् । उनलाई उनकी साथी तथा अभिनेत्री तमन्नाले विस गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?