१३ माघ २०७९, शुक्रवार

पहिलो पटक कार्यकर्तालाई टीका लगाउँदै राणा

२०७४,आश्विन,१४,शनिवार ०४:४२

0
Shares

काठमाडौँ, १४ असोज – राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले यस वर्ष पहिलो पटक पार्टीका नेता, कार्यकर्तालाई शुभेच्छुकलाई विजयादशमीको टीका लगाउने भएका छन् ।राणाले महाराजगंजस्थित विजय निवासमा नेता, कार्यकर्ता, शुभेच्छुक र समर्थनलाई टीका लगाइने कार्यक्रम रहेको सो पार्टीका केन्द्रीय सदस्य राजाराम श्रेष्ठले जानकारी दिए ।यसैबीच, राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले विजयादशीमा अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०७४,आश्विन,१४,शनिवार ०४:४२

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

पाटन । नेपालका १६ वटा जिल्ला अझै कुष्ठरोग मुक्त हुन बाँकी रहेको तथ्य सार्वजनिक भएको छ । ७० औँ विश्व

स्याङ्जा । स्याङ्जाको पुतलीबजार ११ करेण्डाँडामा बसको ठक्करबाट आज साँझ एक पैदल यात्रुको मृत्यु भएको छ । बुटवलबाट पोखरा जाँदै

काठमाडौं । आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यकी श्रीमती नानुका अधिकारीले विभिन्न संस्था र व्यक्तिको नाम उल्लेख गरी १२ विरुद्ध किटानी

काठमाडौं । उद्योगी व्यवसायीका समस्याप्रति राज्य समयमै गम्भीर नहुँदा देशका विभिन्न ठाउँमा व्यवसायीहरूबाट आत्मदाह, आत्महत्या जस्ता अत्यन्त दुःखद एवं गम्भीर

ताजा समाचार

बसको ठक्करबाट पैदलयात्रुको मृत्यु
 २०७९,माघ,१३,शुक्रवार २२:५३