यौन शोषणका आरोपी बाबर कप्तान रहिराख्ने, पाकिस्तानी बोर्डले भन्यो-‘उनै हुन् हाम्रा भविष्य’

काठमाडौं । पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)ले तीन फर्म्याट (वन डे, टी २० र टेस्ट) टमिका कप्तान बाबर आजममाथि लागेको यौन शोषणको मामिलामा चुप रहेको छ ।

हालै मात्र उनीमाथि एक युवतीले १० वर्षसम्म यौन शोषण गरेको आरोप लगाएकी थिइन् । साथै ज्यान मार्ने धम्की दिएको समेत बताएकी थिइन् ।

पीडितले बाबरलाई कप्तानीबाट हटाउन माग गरेकी थिइन् ।

यसमा पाकिस्तान क्रिकेट बोर्डका मुख्य कार्यकारी अधिकारी वसीम खानले बाबर पाकिस्तानी क्रिकेट टीमका भविष्य भएको र उनी तीन वटै विधामा कपन रहने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?