२०७७, १५ मङ्सिर सोमवार १९:३७

विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस


प्रकाशित मिति : २०७७, १५ मङ्सिर सोमवार १९:३७

काठमाडौं । नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् ।

सोमवार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।

केही अघिमात्रै मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही एक दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् ।

No description available.

प्रतिक्रिया दिनुहोस