रेड ड्रेसमा सारा : मूल्य कति पर्छ ?

काठमाडौं । लकडाउन पछि बलिउड अभिनेत्री सारा अल खान आफ्नो फिल्मको प्रमोट गर्दै देखिएकी छन् । सारा र वरुण धवनको फिल्म कुली नम्बर १ को प्रमोशन गर्नमा उनी ब्यस्त छ छिन् । उनी स्मार्ट रातो रङको कोर्ट पाइन्टमा देखिएकी छन् ।

यसको मूल्य कति होला त ? यो जान्ने जिज्ञासा तपाईलाई पनि होला । यसको बारेमा हामी आज जानकारी दिनेछौँ ।

उनको यो कपडाको डिजाइनर लण्डनकी डेनिएला करनट्सले गरेकी हुन् ।

उनको ज्याकेटको मूल्य भारतीय ८३ हजार ६५५ रुपैयाँ रहेको छ भने उनको ट्राउजरको मूल्य ४८ हजार ७१६ रुपैयाँ रहेको छ । उनको आउटफिटको मूल्य १ लाख ३२ हजार ३७१ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?