चीनले तिब्बतस्थित व्रह्मपुत्र नदीमा हालसम्मकै ठूलो बाँध बनाउने

काठमाडौं । चीनले तिब्बतमा स्थित व्रह्मपुत्र नदीमा अहिलेसम्मकै सबैभन्दा ठूलो बाँध बनाउन लागेको बताएको छ ।

आउँदो वर्ष यस प्रोजेक्ट शुरु गर्ने बताइएको छ । चीनको सरकारी मिडियाले आईतवार बाँध बनाएपछि दक्षिण एशियाली देशहरुसँग सहयोगको बाटो खुल्ने बताएको छ ।

यो प्रोजेक्टलाई लिएर भारतले भने चीनसँग ट्रान्स बोर्डर नदीमा सम्झौता पालन गर्न भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?