जापानमा शाही विवाह : क्राउन प्रिन्सले दिए छोरीलाई प्रेमीसँग विवाह गर्ने अनुमति

काठमाडौं । जापानका क्राउन प्रिन्स फुमिहितोले आफ्नी छोरी माकोलाई प्रेमी केई कोमुरोसँग् विवाह गर्ने अनुमति दिएका छन् ।

उनीहरु दुबैको विवाह लामो समयदेखि रोकिएको थियो । प्रिन्सेस माको २०१८ मै आफ्ना कलेज फ्रेण्ड कोमुरोसँग विवाह गर्ने सोचमा थिइन् ।

Princess Mako and Kei Komuro announced their engagement in 2017

माकोले २०१७ मा पनि उनीसँग विवाह गर्ने बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?