काठमाडौं । अमेरिकामा राष्ट्रपति डोनाल्ड ट्रम्प चुनाव नतिजालई लिएर आफ्नो जितबाट अझै पछि सरेका छैनन् ।
री इलेक्शनको उनको याचिका खारेज भएपछि पहिलो पटक एक सञ्चारमाध्यमसँग अन्तर्वार्ताका क्रममा उनले जो बाइडेनलाई राष्ट्रपति नमान्ने बताएका हुन् ।
उनले भने, ‘म बाइडेनलाई राष्ट्रपतिको रुपमा कहिल्यै स्विकार गर्नेछैन, किनभने म उनले चुनावमा गरेको धाँदलीलाई बिर्सन सक्दिन ।’
फक्स न्यूजसँगको अन्तर्वार्ताका क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया