स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत भएको छ : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले सरकारले स्वास्थ्य क्षेत्रमा क्रान्तिको शुरुआत गरेको बताएकी छिन् । मन्त्री अर्यालले गल्याङ नगरपालिका–१ मालुङ्गामा आज अस्पताल शिलान्यास गर्दै भौतिक संरचनासंँगै अस्पतालमा दक्ष जनशक्ति र आधुनिक उपकरणसमेत व्यवस्थापन हुने र स्वास्थ्यमा सबै नागरिकको सहज पहुँच पुग्ने बताए ।

मन्त्री अर्यालले आजै वालिङ र भीरकोटमा समेत अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

  • रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?