अष्ट्रेलियालाई झट्का : वार्नर टी-२० र वन डे सीरीजबाट बाहिर

काठमाडौं । अष्ट्रेलियाली क्रिकेट टीमलाई झट्का लागेको छ ।

टीमका ओपनर डेभिड वार्नर घाइते भएका कारण टीमबाट बाहिरिएका हुन् ।

उनी भारतसँगको अन्तिम वन डे सीरीज र टी २० सीरीजबाट बाहिरिएका हुन् । त्यस्तै तीव्र गतिका बलर प्याट कमिन्सलाई वर्क लोडका कारण आराम दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?