२०७७, १५ मङ्सिर सोमवार १४:२०

अभिनेत्रीले कास्टिङ डाइरेक्टरमाथि लगाइन् रेपको आरोप


प्रकाशित मिति : २०७७, १५ मङ्सिर सोमवार १४:२०

काठमाडौं । बलिउडकी एक अभिनेत्रीद्वारा कास्टिङ डाइरेक्टर आयुष तिवारीमाथि बलात्कारको आरोप लगाएकी छन् ।

वेब सीरीजमा काम गरिरहेकी एक अभिनेत्रीले उनीमाथि रेपको केस दर्ता गराएकी हुन् ।

पुलिसले उनले केस दर्ता गराएपछि थप अनुसन्धान थालेको छ । अभिनेत्रीको नाम भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस