अभिनेत्रीले कास्टिङ डाइरेक्टरमाथि लगाइन् रेपको आरोप

काठमाडौं । बलिउडकी एक अभिनेत्रीद्वारा कास्टिङ डाइरेक्टर आयुष तिवारीमाथि बलात्कारको आरोप लगाएकी छन् ।
वेब सीरीजमा काम गरिरहेकी एक अभिनेत्रीले उनीमाथि रेपको केस दर्ता गराएकी हुन् ।
पुलिसले उनले केस दर्ता गराएपछि थप अनुसन्धान थालेको छ । अभिनेत्रीको नाम भने खुलाइएको छैन ।