यूरोपका ३१ देशमा कोरोना संक्रमणको असर धेरै, ५४ देशमा कोरोनाको दोश्रो लहर

काठमाडौं । विश्वका ५४ वटा देशमा कोरोनाको दोश्रो लहर चलिरहेको छ । यसको सबैभन्दा धेरै असर यूरोपमा देखिएको छ ।

त्यहाँ हरेक दिन १.९० लाख भन्दा धेरै देखि २.२५ लाख सम्म केस थपिरहेका छन् । यूरोपका ३१ देशमा सबैभन्दा धेरै केस देखिरहेका छन् ।

फ्रांस की राजधानी पेरिस में शनिवार को एक गिफ्ट शॉप पर मौजूद ग्राहक। फ्रांस सरकार ने कुछ प्रतिबंध हटा लिए हैं। अगर हालात काबू में रहे तो बाकी प्रतिबंध भी जल्द ही हटाए जा सकते हैं। इसकी घोषणा सोमवार को की जा सकती है।

ति मध्ये ७ देशमा १० हजार भन्दा धेरै ६ देशमा ५ हजार भन्दा धेरै र बाँकी देशमा ५ सय भन्दा धेरै संक्रमित दिनदिनै थपिरहेका छन् ।

यो ति देशहरु हुन् जहाँ कोरोनाको पहिलो लहरमा १०० देखि १० हजारसम्म केस पाइएका थिए । त्यस्तै दोश्रो लहरमा डबल भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?