फाइजरको भ्याक्सीन अप्रुभ गर्ने पहिलो देश बन्यो बेलायत

काठमाडौं । फाइजरको कोरोनाविरुद्धको भ्याक्सीनको डेलिभरी शुरु हुन थालेको छ । योसँगै बेलायत फाइजरलाई अप्रुभल गर्ने पहिलो देश बनेको छ ।

अहिलेसम्म चीन र रुसले मात्रै आफ्नो भ्याक्सीनलाई अप्रुभ दिएको छ । बेलायत सरकारले यसको प्रक्रिया क्रिसमस भन्दा पहिल्यै नै शुरु गर्ने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?