काठमाडौं । अमेरिकामा राष्ट्रपतिय चुनाव परिणामको नतिजालाई लिएर हालसम्म पनि युद्ध जारी छ ।
पेन्सिलवेनियामा चुनावमा भएको धाँदली भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प क्याम्पले मुद्दा दर्ता गराएको छ । तर अदालतले भने उनको क्याम्पद्वारा दर्ता भएको मुद्दालाई खारेज गरेको छ । यसको प्रमाण नभएको भन्दै अदालतले खारेज गरेको हो ।
The number of ballots that our Campaign is challenging in the Pennsylvania case is FAR LARGER than the 81,000 vote margin. It’s not even close. Fraud and illegality ARE a big part of the case. Documents being completed. We will appeal!
— Donald J. Trump (@realDonaldTrump) November 28, 2020
यसैबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले पेन्सिलवेनियामा धाँदली भएको भन्दै फेरि मुद्दा दर्ता गराउने बताएका छन् ।
आफूसँग त्यसको पर्याप्त प्रमाण रहेको बताउँदै उनले यस्तो बताएका हुन् ।
Specific allegations were made, and we have massive proof, in the Pennsylvania case. Some people just don’t want to see it. They want nothing to do with saving our Country. Sad!!!
— Donald J. Trump (@realDonaldTrump) November 28, 2020
यूएस अदालतले एक अफ अपील्स फर दी थर्ड सर्किटले पेन्सिलवेनियामा ट्रम्पको कथित चुनावी धाँदलीको आरोप खारेज गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया