नाइजेरियामा नरसंहार : बोको हरमद्वारा ११० किसानको घाँटी रेटेर हत्या

काठमाडौं । नाइजेरियामा इस्लामिक टेरर ग्रुप बोकोहरमका आतंककारीहरुले ११० जना किसानको हत्या गरेका छन् ।

आतंकी हमले में मारे गए लोगों के शव दफन करते स्थानीय लोग और प्रशासन।

उनीहरुले किसानहरुको हात खुट्टा बाँधेर घाँटी रेटी हत्या गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काम गरिरहेका किसानहरुलाई यसरी दर्दनाक किसिमले मारिएको हो । यस घटनामा यूएनले चिन्ता व्यक्त गरेको छ ।

गांव के पास बने मैदान में आतंकी हमले में मारे गए गांव वालों के शव दफनाए गए।

यो घटना शनिवारको हो । शनिवार ४३ जनाको शवफेला परेको थियो । नाइजेरीयाको मैदुगुरी शहरमा बोको हरमका आतंककारीले हमला गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?