इण्डोनेशियाको नुसा तेन्गारा प्रान्तमा भीषण ज्वालामुखी बिस्फोट

काठमाडौं । इण्डोनेशियामा आईतवार भीषण ज्वालामुखी बिस्फोट भएको छ । जसका कारण मानिसहरु आफ्नो घर छोडेर पलायन हुन थालेका छन् ।

ज्वालामुखी बिस्फोट कति भयानक भयो यसको अन्दाज यसैबाट पनि लगाउन सकिन्छ । ज्वालामुखीको राप आकाशमा चार हजार मीटरसम्म फैलिएको थियो ।

volcano.jpg

यो ज्वालामुखी बिस्फोट इणेनेशियाको पूर्वी नुसा तेन्गारा प्रान्तमा भएको हो । यो ज्वालामुखीको नाम इली लेवेतलो रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?