विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमवारका लागि खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रिदर ११८ रुपैयाँ ७९ पैसा तोकेको छ ।

त्यस्तै युरोपियन युरोको १४० रुपैयाँ ४१ पैसा र बिक्रिदर १४२ रुपैयाँ ११ पैसा कायम भएको छ ।

राष्ट्र बैंकले सोमवारका लागि साउदी अरबियन रियल १ को खरिददर ३१ रुपैयाँ ५१ पैसा र बिक्रिदर ३१ रुपैयाँ ६७ पैसा कायम गरेको छ ।

कुन देशको कति छ विनिमयदर ?

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?