अष्ट्रेलियासँग भारत ५१ रनले पराजित, सीरीजमा २-० को अग्रता

काठमाडौं । अष्ट्रेलियाले ३ वन डे सीरीजको दोश्रो म्याचमा भारतलाई ५१ रनले पराजित गरेको छ ।

यसका साथै टीमले भारतविरुद्ध २-० को अग्रता कायम गरेको छ ।

अष्ट्रेलियाले सीरीजको पहिलो वन डेमा ६६ रनले पराजित गरेको थियो । अब अन्तिम म्याच २ डिसेम्बरमा क्यानबरामा हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?