काठमाडौं । पाकिस्तानी क्रिकेट टीमका कप्तान बाबर आजमविरुद्ध यौन शोषणको आरोप लागेको छ ।
पाकिस्तानकी एक युवतीले उनीमाथि यो आरोप लगाएकी हुन् । पीडितले प्रेस मन्फ्रेन्समार्फत् बाबारले विवाहको आश देखाएर १० वर्षसम्म यौन शोषण गरेको आरोप छ ।
प्रेग्नेन्ट भएपछि बाबरले कुटपीट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको उनले बताइन् ।
So this lady has made accusations against Babar Azam "he promised to marry me, he got me pregnant, he beat me up, he threatened me and he used me"
Video courtesy 24NewsHD pic.twitter.com/PTkvdM4WW2— Saj Sadiq (@Saj_PakPassion) November 28, 2020
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया