आइतवार कस्तो छ विदेशी मुद्राको विनिमयदर ? हेर्नुहोस्

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतवारको लागि १ अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा बिक्रिदर ११८ रुपैयाँ ७९ पैसा तोकेको छ ।

त्यस्तै युरोेपियन यूरोको खरिददर १ को १४० रुपैयाँ ८९ पैसा र बिक्रिदर १४१ रुपैयाँ ६१ पैसा तोकेको छ ।

त्यस्तै कतारी रियल १ को खरिददर ३२ रुपैयाँ ४५ पैसा र बिक्रिदर ३२ रुपैयाँ ६२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार आइतवारका लागि १ बहराइन दिनारको खरिददर ३१३ रुपैयाँ ४६ पैसा र बिक्रिदर ३१५ रुपैयाँ ६ पैसा कायम गरेको छ ।

हेर्नुहोस् आजको विनिमयदर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?