आठ सय मतको काउन्टिङ सकियो : प्रधानले घटाए ढकालसँगको दूरी

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले अग्रता कायमै राखेका छन् ।

उनले ८ सय मत गणना सकिँदा ८१ मतान्तरले प्रधानलाई पछाडि पारेका छन् ।

८०० काउन्टिङ भोटको नतिजाअनुसार ढकालले ४४० र किशोर प्रधानले ३५९ मत पाएका छन् । एउटा मत भने बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?