सात सय मतको काउन्टिङ सकिँदा ढकाल १२५ मतले अगाडि

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले अग्रता कायमै राखेका छन् ।

उनले ७ सय मत गणना सकिँदा १२५ मतान्तरले प्रधानलाई पछाडि पारेका छन् । ७०० काउन्टिङ भोटको नतिजाअनुसार ढकालले ४१२ र किशोर प्रधानले २८७ मत पाएका छन् ।

एउटा मत भने बदर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?