सकियो ६ सय मतको काउन्टिङ : ढकाल भन्दा धेरै पछि प्रधान

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले अग्रता कायमै राखेका छन् ।

उनले ६ सय मत गणना सकिँदा १४० मतान्तरले प्रधानलाई पछाडि पारेका छन् । ६०० काउन्टिङ भोटको नतिजाअनुसार ढकालले ३७० र किशोर प्रधानले २३० मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?