तीन सय भोट गनिँदा ७२ भोटले चन्द्र ढकाल अगाडि

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले शुरुवाती अग्रता बनाएका छन् ।

प्रारम्भिक ३०० गनिएको भोटको नतिजाअनुसार ढकालले १९० र किशोर प्रधानले ११८ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?