चन्द्र ढकाललाई शुरुवाती अग्रता

काठमाडौं । उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष पदका उम्मेद्वार चन्द्र ढकालले शुरुवाती अग्रता बनाएका छन् ।

प्रारम्भिक नतिजाअनुसार ढकालले ६४ र किशोर प्रधानले ३६ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?