काठमाडौं । भारतीय टेलिभिजनकर्मी हिना खान सोसल मिडियामा अत्याधिक चर्चामा रहन्छिन् ।

उनी सोसल मिडियामा तस्वीरहरु शेयर गरिरहेकी हुन्छिन् । हालै मात्र उनका केहि तस्वीरहरु सोसल मिडियामा भाइरल बनिरहेका छन् ।

उनका तस्वीरहरु धेरैले मन पराएका छन् । उनी ब्ल्याक ड्रेसमा देखिएकी छन् ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया