फाइजरले विश्वभर भ्याक्सीन पठाउन चार्टर्ड फ्लाइट शुरु गर्यो

काठमाडौं । अमेरिकामा फाइजर आफ्नो कोरोना भ्याक्सीन संसारमा पुर्याउनका लागि चार्टर्ड फ्लाइट्स गरिरहेको छ ।

यूनाइटेड एयरलाइन्सले शुक्रवारबाट यो उडानको शुरुवात गरेको हो । यो जानकारी वाल स्ट्रीट जर्नलले दिएको बताइएको छ ।

फाइजरले पहिलो चरणको भ्याक्सीन मिचिगन र विसकोन्सिसको गोदाममा स्टोर गर्नेछ । त्यस्तै बेल्जियम र जर्मनीमा पनि यसको स्टोर गरिनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?